• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: पुरस्कार....


पुलिसले कार ड्राइवरलाई रोकेर
भन्यो "यो सुरक्षा सप्ताह हो, तपाईं सीट
बेल्ट बाँधेर कार चलाउँदै हुनुहुन्छ, त्यसैले
तपाईंलाई रु. ५००० पुरस्कार दिइन्छ ।
तपाईं यो पैसाले के गर्नुहुन्छ ?
कार ड्राइवर : म यो पैसाले आफ्नो Driving
License बनाउछु ।
पछिल्लो सिटमा बसेको उस्की आमाले
भनी "यस्को कुरामा विश्वास नगर्नुस्,
यो त रक्सी खाएर जे पनि भन्छ्
उस्को बाउले निद्राबाट बिउँझेर
पुलिसलाई देखेपछि भन्यो "मलाई
थाहा थियो चोरी को गाडिमा हामी धेरै
टाढा जान सक्दैनौं
त्यतिखेरै डिक्किबाट आवाज आयो
"गुरु ! हामीले बोर्डर पार
गरिसक्यौं र ?